काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा