काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको एक वर्ष पुगेको छ । नेकपा एमालेसँगको सहकार्यमा प्रचण्डले पुस १० गते प्रधानमन्त्रीको पद बहाली गरेका थिए