Logo
Logo

Tag: असिनाले करोड रुपैयाँको तरकारी नष्ट

असिनाले करोड रुपैयाँको तरकारी नष्ट

दृष्टि संवाददाता

धनकुटा । छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ।

विस्तृत पढ्नुहोस