एजेन्सी । बेइजिङस्थित एक अस्पतालमा आगालागी हुँदा २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका हुन्