काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म अध्यक्ष केपी शर्मा ओलीसँग एकै ठाउँमा रहन नसकिने बताएका