काठमाडौं । सिटी होटलले आईपीओ बिक्री खुला गर्ने भएको छ । होटलले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि दुइचरणमा आईपीओ खुला गर्न लागेको हो