काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । किरणले सिजन राउण्ड ग्लास