काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियाविरूद्ध छटौँ विकेट लिएको छ । मलेसियाले छैटौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको