Logo
Logo

Tag: आजको २० मुख्य समाचारः अर्थमन्त्रीमाथि प्रश्नको वर्षादेखि विश्वकपसम्म

आजको २० मुख्य समाचारः अर्थमन्त्रीमाथि प्रश्नको वर्षादेखि विश्वकपसम्म

दृष्टि संवाददाता

१.  प्रतिनिधिसभामा महत्त्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय श्रम प्रस्ताव स्वीकृत, अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा विनियोजन विधेयक पेस, पर्यटनमन्त्री खड्कराज पौडेलद्वारा सांस्कृतिक सम्पदा संरक्षण विधेयक अघि सारियो ।

विस्तृत पढ्नुहोस