काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि ३० वर्षमाथिका नागरिकको एक महिने स्वाथ्य परीक्षण अभियान थाल्दैछ । नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै