काठमाडौं । आजदेखि सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्ने सरकारी निर्णय आजदेखि लागू हुने छ