काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फ राजनीतिक दलले पेस गरेको उम्मेदवारको सूची जाँच गर्दै छ । दलहरूले बुझाएको नामावली मिलेको खण्डमा आजै निर्वाचित भएको