काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो