Logo
Logo

Tag: आज आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

आज आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

दृष्टि संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको हलमा बस्ने भएको हो ।

विस्तृत पढ्नुहोस