Logo
Logo

आज आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै


315
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको हलमा बस्ने भएको हो ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी लगायत अन्य विविध विषयमा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्