काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यूनचापीय रेखाको सामान्य प्रभाव छ । अहिले प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली रहेको छ ।