एजेन्सी । भारतका किसानहरुले आज देशभर बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।