काठमाडौं । संघीय संसदअन्तर्गत आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ