काठमाडौं । नेकपा एमालेको विवाद सतहमा छ । जुनसुकैबेला एमाले विभाजनको घोषणा हुन सक्ने एमालेकै कार्यकर्ताहरु आंकलन गर्छन् । आज माधव–झलनाथ समूहले राष्ट्रिय कार्यकर्ता भेला