विराटनगर। समाजवादी मोर्चाले आज (सामेबार) विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज कोशी प्रदेशको बिराटनगरमा सन्देश सभा आयोजना