काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको