काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थित रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको हो