काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र सङ्गठनात्मक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको