काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक तर्फको हवाई भाडा बढाएको छ । प्राधिकरणले सूचना जारी गर्दै आज (बुधबार)देखि लागू हुनेगरि हवाई भाडा बढाएको