Logo
Logo

आन्तरिकतर्फ हवाई भाडा बढ्यो, कहाँ पुग्न कति ? (सूचीसहित)


567
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक तर्फको हवाई भाडा बढाएको छ । प्राधिकरणले सूचना जारी गर्दै आज (बुधबार)देखि लागू हुनेगरि हवाई भाडा बढाएको जानकारी दिएको हो ।

नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको हो । विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।

त्यस्तै, विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं–विराटनग ५० रुपैयाँ, काठमाडौं–पोखरा ३० र काठमाडौं–भैरहवा ४० रुपैयाँले भाडा बढेको प्राधिकरणले जनाएको छ ।

कहाँको कति बढ्यो ?

प्रतिक्रिया दिनुहोस्