काठमाडौं । आफैँलाई गोली हानेकी एक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो