Logo
Logo

Tag: आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर खेती

आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर खेती

दृष्टि संवाददाता

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् ।

विस्तृत पढ्नुहोस