काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै