काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्तरुपमा आयोजना गरेको ‘लिटिल आइडल २०२२’को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् ।