काठमाडौं । आरती साहको मृत्य प्रकरणमा प्रहरीले उनका श्रीमान् मोतिबावुलाई पक्राउ गरेको छ । उनलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए ।