काठमाडौं । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर एक जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो ।