काठमाडौँ । सर्वोच्च अदालतमा सोमबारका लागि तोकिएका कुनै पनि इजलास बस्न सकेको छैन । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराबाहेक न्यायाधीशको छुट्टै बैठक बसेपछि इजलास बस्न नसकेको