एजेन्सी । इथियोपियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ । इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन्