काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । बुधबार दिउँसो महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय ती किशोरीको मृत्यु भएको