इरान युद्धको परिणामबारे अहिले नै यकिन गर्नु अपरिपक्वता हुनजान्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य अधिकारीहरु मारिएकाले युद्धको पहिलो दिनमै युद्ध जितिसकेको घोषणा गरेका