इलाम । मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । गणनामा बसेका कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको