काठमाडौं । यतिबेला इलाम–२ को उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान आकर्षित गरेको छ । प्रतिनिधिसभातर्फ एक मात्र क्षेत्रमा उपनिर्वाचन भएपनि दलहरुले यसलाई प्रतिष्ठाको लडाइँ बनाएका छन्