काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ । दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।