ढोरपाटन । पूर्वी रूकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन्। विद्युतको सुविधा नहुँदा