काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर विवादमा छानविन सुरु भएपछि उनले बिहीबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन् ।