काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको