काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सत्ता गठबन्धनबाट भुसालले उपसभामुखमा मनोनयन दर्ता