काठमाडौं । दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गरेसँगै कांग्रेसका दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बागडोर सम्हाल्न पुगे ।