चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ । सडक डिभिजन कार्यालय, चितवनले दुवैतर्फबाट मेसिनहरू निरन्तर