काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आर्थिक मन्दीबाट आक्रान्त समाजमा निराशा, कुण्ठा र अराजकता विस्तारित भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएको छ