काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले आज बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो