काठमाडौं । नेकपा एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ प्रकाशनमा आएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले कमलन्युज डटकम नामको अनलाइन आइतबार शुभारम्भ गरेका छन् ।