काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य चयन प्रक्रियामा विवाद र थप सदस्य चयनमा बिलम्ब हुँदा पार्टी पातलिएर ‘मसाल’ जत्रो हुने खतरा बढिरहेको छ ।