काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदनका क्रममा सरकारले पारित गरेको ‘व्याख्यात्मक घोषणा’ जनता झुक्याउने खेल मात्र भएको टिप्पणी गरेका छन् ।