काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभागीय जिम्मेवारी तोकेको छ । कार्यविभाजनको क्रममा अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण विभागहरुमा आफू निकटलाई जिम्मेवारी दिएका छन्